राष्ट्रपति आरती घिमिरे, गृहमन्त्रीमा पिंकल पन्त, नमुना संसदमा जे देखियो

भरतपुर । भरतपुर महानगरपालिकाले युवाहरूको क्षेमता बुद्धि तथा सशक्तिकरणका लागि बुधवार देखी शुक्रबार सम्म नमूना युवा संसद अभ्यास तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न गर्यो । भरतपुर स्थित नेपाल निजामती कर्मचारी संगठनको हलमा शुक्रबार झट्ट हेर्दा अनौठो लाग्ने नयाँ बानेश्वरको संसद भवनजस्तै एकाएक रोमान्चित दृश्य देखियो । जहाँ युवा सांसदहरूले संसदको अभ्यास गरेका थिए । कोही आफ्नो … Continue reading राष्ट्रपति आरती घिमिरे, गृहमन्त्रीमा पिंकल पन्त, नमुना संसदमा जे देखियो